गलेश्वरमा आयोजित पुरुष भलिबलको उपाधि गलेश्वरले जित्यो

विकल्प न्यूज/बेनी मंसिर १७ गते । बेनी नगरपालिका ९ गलेश्वरमा आयोजना गरिएको विविध खेलकुद कार्यक्रम अन्तर्गत पुरुष भलिबलको उपाधि आयोजक क्लब गलेश्वर ए समुहले हात पारेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा हरिचौर बागलुङको समुहलाई सोझो ३ सेटले पराजित गर्दै आयोजक समुह गलेश्वर प्रथम भएको हो । प्रथम र द्धितिय हुने समुहलाई गलेश्वर शिवालय क्षेत्र … Continue reading गलेश्वरमा आयोजित पुरुष भलिबलको उपाधि गलेश्वरले जित्यो